साझा भविष्य कि पुराना प्रश्न छल्ने कूटनीति ?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा जारी विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिपत्रले अर्थतन्त्र, ऊर्जा, डिजिटल प्रविधि र विकास सहायताका नयाँ सम्भावना खोलेको छ। तर ईपीजी प्रतिवेदन, सीमा विवाद, ऋणका सर्त र रणनीतिक स्वायत्तताजस्ता गम्भीर प्रश्नलाई सम्बोधन नगरी साझा भविष्यको भाष्य कसरी सार्थक होला ?
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →