THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026

इसराइलमा मिलिजुली सरकार बनाउँदै आइजेनकोटलाई सुरूमा प्रधानमन्त्री दिन नेतन्याहू तयार

यसका लागि आइजेनकोटलाई सुरूमै प्रधानमन्त्री छाड्न पनि आफू तयार रहेको नेतन्याहूले बताएक छन्।

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

१३ मंसिर, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ...

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

भिक्टोरिया । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ । आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी...

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

बागलुङ । सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन...

ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको...

राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरे ‘द गडफादर’ शैलीको ‘भिटो कोर्लियोन’ मिम

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित चलचित्र ‘द गडफादर’ को मुख्य पात्र भिटो कोर्लियोनको शैलीमा तयार पारिएको एक राजनीतिक मिम सार्वजनिक...

म्यानमारमा विवाह समारोह हवाई हमला, २१ जनाको मृत्यु

म्यानमारमा विवाह समारोह भइरहेको स्थलमा हवाई हमला हुँदा २१ जनाको मृत्यु भएको छ।

सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?

केही महिनाअघिको तुलनामा चाँदीको भाउ आधाभन्दा बढी घटिसकेको छ। सुनको विकल्पका रूपमा चाँदीमा लगानी गर्नेहरूलाई मूल्य घट्दा ठूलो असर परेको छ। आखिर चाँदीको भाउ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न...

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

१३ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा ४–० को हार बेहोरेको छ । आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई...

भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को...

यमुनाघाटमा प्रवासी चराको चहलपहल (तस्बिरहरू)

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित यमुनाघाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ। साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा...

हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी

१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको...

ट्रम्पको उत्तराधिकार बन्न खोजेका भान्स र रुबियोमाथि आफ्नै राजनीतिक छविको भार

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि रिपब्लिकन पार्टीको नेतृत्व र आगामी राष्ट्रपतीय निर्वाचनमा सम्भावित दाबेदारका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री...

हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य

शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन...

एमबीबीएस र नर्सिङमा विद्यार्थीको ओइरो, जनस्वास्थ्यमा खडेरी

काठमाडौँ । शैक्षिक सत्र २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षे तथ्याङ्कले चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थी भर्ना र सिट संख्या दुवैमा वृद्धि भएको देखाएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दैलेखको ग्याँस खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : रवि लामिछाने

१३ मङ्सिर, दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले...

SF

अमेरिकी सेनामाथि आक्रमण गर्न इरानले इलन मस्कको स्टारलिंक प्रयोग गरेको खुलासा

यस्तो इन्टरनेट सुविधाले सेनालाई टाढाबाटै सूचना पठाउन र प्राप्त गर्न मद्दत गर्छ। ड्रोनको सञ्चालनमा पनि सञ्चार सम्पर्क कायम राख्न सकिन्छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दशकौंको लगानीपछि पनि किन सुध्रेन सार्वजनिक शिक्षा, अब के गर्ने ?

पछिल्ला पाँच वर्षमा विद्यार्थी अभावकै कारण सामुदायिक विद्यालयको सङ्ख्या दुई हजारभन्दा बढीले घटेको र करिब आठ सय विद्यालय एकीकरण गरिएको छ । त्यस्तै, आधारभूत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

१३ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।