अमेरिकन डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । अमेरिकन डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९...
झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित)
विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।...
टनेलभित्र ३७ जनाको शव भेटिएको थियो–नेपाली सेना
नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरूङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएका...
सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् ।...
आयोजनाको पेस्की रकम ऋण भुक्तानी वा व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सूचित
महासंघले सबै सदस्यलाई कानुनको पूर्ण पालना गर्दै पेस्की रकमको जिम्मेवारीपूर्वक उपयोग गर्न अपिल गरेको छ ।
मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले पूर्व भारतीय क्रिकेटर रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । आईपीएलको...
मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय
अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन आवश्यक मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि नेपालले सूचीबाट बाहिरिन सकेको छैन। स्तरोन्नतिको तयारी पूरा नभएको भन्दै नेपालले...
विदेशबाट नेपाल फर्किने सोच कसरी अभियान बन्यो ?
विदेश पुगेपछि धेरैले स्वदेश फर्किने प्रण त गर्छन्, तर समयसँगै त्यो प्रतिबद्धता धुमिल हुँदै जान्छ। यही विषयलाई मध्यनजर गर्दै सन् २०१८ मा सुरु भएको...
काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई...
रास्वपा सांसद भन्छन्– न्यायाधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्छ
१३ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्ने बताएका छन् ।...
माननीयको कालो ज्याकेट
त्यो ज्याकेट अहिले कहाँ छ, मलाई थाहा छैन। समयसँगै पुरानो भयो कि अरू कसैको उपयोगमा गयो, त्यो पनि थाहा छैन। तर सम्झना भने अझै...
हसिना देश छाडेको भिडियो खिच्ने पूर्व वायुसेना अधिकारी नदीमा मृ*त फेला, ह*त्याको आशंका
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको भिडियो रेकर्ड गर्ने पूर्व वायुसेना अधिकारी केएम तौसिफ सौरीको मृत्यु भएको छ।...
के म्यानचेस्टर युनाइटेडको संकट समाधान गर्न एन्टोनियो कोन्टे नै उपयुक्त विकल्प हुन् ?
काठमाडौँ । प्रिमियर लिगमा सन् १९८६ यताकै खराब सुरुवात गरेको युनाइटेडले सुरुवाती आठ खेलमध्ये केवल एक खेलमा जित हासिल गरेको छ । क्लब रेलिगेसन...
युद्ध टार्न अन्तिम प्रयास गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले इरानलाई लेखे व्यक्तिगत पत्र
इरानले उक्त पत्रको जवाफ चाँडै दिने अपेक्षा गरिएको छ।
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधि
काठमाडौं । अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको...
सामाजिक सञ्जाल : नवयुगको नयाँ हतियार
मानव सभ्यताको इतिहास आविष्कारको मात्र इतिहास होइन । यो शक्ति रूपान्तरणको इतिहास पनि हो । कुनै समय राज्यको शक्ति–सामथ्र्य भूगोल, सेना र उपलब्ध हतियारको...
कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ
१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।...
नेपालको नक्साले तान्दै पर्यटक, चर्चामा राइके डाँडा
ढुंगाको पर्खालबाट निर्माण गरिएको नेपालको बृहत् आकृति हेर्न जुम्लाको सिञ्जा गाउँपालिका–३ स्थित राइके डाँडा पुगे पुग्छ।...
सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी, अनुमानित लागत ४३ अर्ब
सप्तरी । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको...
साँगा–धुलिखेल सडक विस्तारको काम तीव्र गतिमा
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ।
विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक : नेपाली सेना
काठमाडौँ । विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच रहेको क्षेत्राधिकारको दोहोरोपनले समन्वयमा गम्भीर चुनौती थपिएको नेपाली सेनाले बताएको छ । प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा...
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरकारको पहल
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।