मुढो
पहाडका बिहानहरू प्रायजसो घामसँगै उघ्रने गर्दछन् । डाँडाको टुप्पोमा घामको पहिलो धर्सो देखिन थालेसँगै गाउँका घरहरू पनि एकपछि अर्को गर्दै ब्युँझिन थाल्छन् । बारीका कान्लाहरूमा उभिएका पोथ्रा–पोथ्रीका पातमा रातभरको शीत टल्किरहेको हुन्छ । कतै गोठको ढोका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →