THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
रातोपाटी

पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा...

अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय

एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय बदर गर्ने निर्णय गरेको हो ।

रास्वपाका सभापति रवि लामिछाने पत्नीसहित जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् ।...

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै रहेको उनले बताए । त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा उनले जोड...

लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी...

अन्तरिक्षबाट प्रत्येक ७.९ मिनेटमा आउने रहस्यमयी रेडियो तरङ्ग

सन् २०२२ देखि खगोलविद्हरू अन्तरिक्षमा फेला परेको नयाँ प्रकारको खगोलीय पिण्डलाई लिएर अचम्मित छन्, जसलाई ‘लङ-पिरियड रेडियो ट्रान्जियन्ट’ भनिन्छ। यस्ता पिण्डहरूले प्रत्येक केही मिनेटदेखि...

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ...

अमेरिकामा हवाई उडानमा प्रतिबन्ध : के थियो कारण ?

वासिङ्टन डिसी । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशव्यापी रूपमा हवाई उडान रोकिएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए)...

मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा

उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस...

कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन मङ्सिर १५ र १६ गते हुने

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन मङ्सिर १५ र १६ गते हुने भएको छ । शनिबार सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरले...

SF

अहिले पुलिस दुई भागमा बाँडिएको छ– ओली

तर अहिले प्रहरीको व्यवहार देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म पेस गर्नुपर्नेछ ।

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ ।

विराटनगर विरुद्ध लुम्बिनीले पहिला बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्ससँगको...

SF

टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने, विराटनगरलाई जित्नैपर्ने दबाब

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

पार्टी एकताबाट मात्रै लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र समुन्नतिको रक्षा सम्भव : डा. शशांक कोइराला

चरिकोट । नेपाली कांग्रेस दोलखाको १५औँ नियमित जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चरिकोटमा भव्य समारोहका बिच उद्घाटन भएको छ। नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन...

आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप

सुनसरी । डी-१९ क्लब धरान उपमहानगरपालिका-१९ को आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप-२०८३’ धरान रङ्गशालामा आज साँझ ६:०० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुँदैछ...

नेतृत्वको परीक्षा पदमा होइन, परिणाममा हुन्छ

कहिलेकाहीँ कुनै पुस्तक पढेर सकिँदैन। पुस्तक बन्द गरिसकेपछि पनि त्यसले उब्जाएका प्रश्नहरू मानसपटलमा निरन्तर खेलिरहन्छन्। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको ‘टोनी ब्लेयर अन लिडरसिप’ त्यस्तै...

जेनजी आन्दोलनमा कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हजारौँ शहीदहरूको बलिदान र कार्यकर्ताको त्यागबाट निर्मित पार्टीलाई कसैले पनि बन्दी बनाउन नसक्ने बताएका छन्।...

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा...

SF

आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई ओलीको निर्देशन

‘अरूले भन्दा हामी आफैँ पछारिएका छौँ,’ उनले भने, ‘अब पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्छ।’

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।...

इनरुवामा छठ पर्वको रौनक, घाट सजाउन बिहानैदेखि जुटे स्थानीय

सुनसरी । आस्था र निष्ठाको महापर्व छठका लागि सुनसरीको इनरुवा नगरपालिका क्षेत्रभित्रका विभिन्न जलाशयहरूमा पूजास्थल (घाट) निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ...

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

तोसिमा कार्की मनिला जाँदै

रास्वपा सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन्...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।