सन् २०२७ को विश्वकप अन्तिम हुन सक्ने कोहलीको संकेत
काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप भारतका लागि आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका छन् । उनले आफ्नो अन्तिम विश्वकपमा भारतलाई उपाधि दिलाउन सक्दो प्रयास
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →