प्रधानमन्त्री शाहलाई भारतका विदेश सचिवले भने: भ्रमणको तयारी तीव्र पारिएको छ
भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए।...
प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?
दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
विराटनगर ८३ रनमै अलआउट, काठमाडौंलाई प्रतियोगिताकै सहज लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।...
प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्तामा के के भयो कुराकानी?
प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट
उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।
आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि
१९ कात्तिक, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् । बिहीबार चितवनमा...
काठमाडौंका बलरसामु निरीह विराटनगर, सिजनकै खराब ब्याटिङ गर्दा ८३ रनमा अलआउट
नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा विराटनगर किंग्सले आफ्नो सबैभन्दा कम योगफल बनाएको छ।
युट्युब शृङ्खलाको बढ्दो लोकप्रियता : सीताको टिम जुट्यो ‘प्रसाद’ बनाउन
‘सीता’ हेर्नुभएको छ? यो प्रश्न सोध्नासाथ तपाईंले फटाफट अरू पनि नाम दिनुहुनेछ । र भन्नुहुनेछ, ‘यी शृङ्खला पनि नबिराई हेर्ने गरेको छु ।’ कुनै...
सेयर बजारमा आउँदैछ नयाँ नियम– बिहान किन्ने, दिउँसै बेच्ने, नाफा–घाटा त्यही दिन!
नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको 'अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३' को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
काठमान्डुको धारिलो बलिङसामु विराटनगर ८३ रनमा अलआउट
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो ।
पूरा ओभर नखेल्दै ८३ रनमै समेटियो विराटनगर
काठमाडौँ। विराटनगर किंग्सले काठमाण्डु गोर्खाजलाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ ।
कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव
छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ।...
इन्ट्रा–डे कारोबारका लागि तयार भयो मस्यौदा, किनेकै दिन सेयर बेच्न बाटो खुल्दै
काठमाडौँ । नेपालको सेयर बजारमा सोही दिन धितोपत्र खरिद बिक्री गरी राफसाफ गर्न सकिने इन्ट्रा–डे कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नीतिगत...
प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।...
रविको प्रतिप्रश्न: ‘हाउ मच इज टु मच ?’
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित गर्न नहुने बताए।...
‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’
विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् ।
नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।...
शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको यस्ताे छ पूर्वतयारी
काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए
नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन...
अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन
सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।...
प्रसव उद्धारमा हेलिकप्टर
दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई...
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ । सानेपामा...
जनता हुनुको दुःख हामीलाई सजिलो गरी बुझाउने किताब
सामान्य जीवन बाँचिरहेका जनतालाई पपुलिस्टहरूले नक्कली नारा बेचेर ‘तिमीहरू सुरक्षित छैनौ है’ भन्दिन्छन्। पपुलिज्मको लहरमा जनता हुनु कति कठिन छ, तिनले बुझाउँछन्। लरेन्जा एन्टोनुसीको...
सरकारको कामबारे रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूको प्रश्नैप्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सरकारका कामकारबाहीमा ‘चेक एण्ड...
सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने
१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।