बाढीले चुँडायो त्रिशूलीवारि र पारिको लाइफ लाइन
नुवाकोट । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पहाड र खोंचहरूलाई मात्र चिरेन, यसले हजारौँ मानिसको मुटुलाई पनि चिराचिरा बनाएको छ । बाढीका कारण...
राहत वितरणमा समन्वय गर्न प्रधानमन्त्री सचिवालयको अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा जान लागेकाहरूलाई सरकारका निकायसँग समन्वय गर्न अपील गरेको छ।
चेल्सीमा एमिलियानो मार्टिनेज, ७.५ मिलियन पाउन्डमा सम्झौता
इंग्लिस क्लब चेल्सीले एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई भित्र्याउन ७.५ मिलियन पाउन्डमा सम्झौता गरेको छ।...
चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस् : रसुवाका सीडीओ
१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको...
२० सेकेन्डको त्यो दृश्य र आउँदै गरेको २० वर्ष
तबसम्म नेपालकै तराई–मधेसको उल्लेख्य हिस्सा मरूभूमीकरण भइसकेको हुन सक्नेछ। हिमालभरिका हिमनदीहरू लुप्तप्रायः भएका हुनेछन्। धेरै हिमाल समेत वर्षभर कालो पहरा बनिसकेका हुनेछन्।
सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु घमन्ड होइन, प्रेरणा हो : अभिनेत्री शर्मा
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण वा रसिद सामाजिक सञ्जालमा सार्वजनिक गर्नु सकारात्मक कदम भएको बताएकी छन् । शुक्रबार सामाजिक...
सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।
बाढीको जोखिम बढेपछि चीनमा उद्धार रोकियो
चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ।...
भिजुअल म्यापमा हेर्नुस् बाढीको बाटोमा पर्ने स्कुल, पुल र जलविद्युत् आयोजना
यो विध्वंशकारी बाढीले जलविद्युत् परियोजनाहरूमा पनि क्षति पुर्यायो । बाढीले रसुवागढी, सान्जेन, चिलिमे, मैलुङ जस्ता जल विद्युत परियोजनामा गम्भीर क्षति पुर्याएको देखिन्छ ।
नेपाल आमालाई पत्र
आमा ,उत्तरतर्फका हिमताल र हिमपहिरो फुटेर अचानक आएको विनाशकारी बाढी–पहिरोले तिम्रो छातीमा जुन गहिरो चोट पुर्याएको छ, त्यसले हाम्रा छाती पनि क्षत–विक्षत भएका छन्।...
रसुवा बाढीका घाइतेमध्ये ३४ जनाको ट्रमा सेन्टरमा उपचार, १३ जना डिस्चार्ज
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी र पहिरोमा परी घाइते भएकामध्ये ३४ जनालाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याई उपचाररत छन् । अद्यावधिक विवरण अनुसार...
रसुवा–नुवाकोटमा राति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ।...
प्रतितोला २४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
भारतको महाराजगञ्ज र कुशीनगरमा भेटिए सात शव, नेपाली हुन सक्ने सम्भावना
काठमाडौँ । भोटेकोशी बाढीले बगाएका सात शव भारतको उत्तरप्रदेश राज्यको महाराजगञ्जको गण्डक नदि तथा कुशीनगर नदिमा फेला परेका छन् । महाराजगञ्जको गण्डक नदिमा चारवटा...
बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
१२ भदौ, काठमाडौं । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। अलजजिराले चिनियाँ राज्य सञ्चालित...
बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै
केन्द्रका अनुसार तीमध्ये २९ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन्।
बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित
काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित...
चीनले गर्यो सबैको उद्धार, ३ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता
काठमाडौँ । चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ ( ग्यिरोङ) काउन्टीमा आएको विनाशकारी पहिरोपछि प्रभावित सबै बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको...
सुरूङमा फसेकाको उद्धार सुरू, २ जनालाई सकुशल निकालियो
बिहीबारसम्म सुरूङभित्र फसेका ३५० जनाको उद्धार गरिएको थियो।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।