तस्बिरमा हेर्नुहोस् तीजको दिन पशुपतिमा चहलपहल
काठमाडौं । हरितालिका तीजका अवसरमा सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । तीजको व्रत बसेका महिला बिहानैदेखि पशुपतिनाथ पुगेर भगवान् शिवको पूजा–आराधना गरिरहेका छन् । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →