बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग
१५ भदौ, काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए । जापान र दक्षिण कोरियाबाट पनि थप विशेष...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →