सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पेस्तोल देखाएको विषयमा सरकारसँग जवाफ माग
काठमाडौँ। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई मध्यराति पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग जवाफ माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारको स्पष्टीकरण माग
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →