एसियाली खेलकुद : महिला भलिबलमा नेपाल दोस्रो चरणमा पुग्न सकेन
काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलतर्फ नेपाल दोस्रो चरणमा पुग्न असफल भएको छ । जापानको कोमाकीस्थित पार्क एरेनामा बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो सेटमा २५–१२,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →