सर्लाहीमा मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते
काठमाडौं । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार साँझ...
सीमा क्षेत्रका समस्या सुन्न बङ्कुल पुगे डिआइजी भट्ट, दैनिक उपभोग्य वस्तु ल्याउन सहज बनाउन स्थानीयको माग
बङ्कुलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका तीनवटा स्थानीय तहका नगरप्रमुख, उद्योग वाणिज्य तथा व्यापार संघका प्रतिनिधि, नागरिक समाजका अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।...
बजार अनुगमनमा तोकिएको जरिबाना एक महिनाभित्र नतिरे सम्पत्ति रोक्कासम्मको कारबाही
व्यवसायीले जरिबाना रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको सक्कल भौचर (रसिद) सहित वाणिज्य विभागमा अनिवार्य जानकारी गराउनुपर्ने छ ।
राष्ट्रिय दायित्व निर्वाह गर्ने गरी कांग्रेस प्रस्तुत हुनुपर्छ : डा. शोभाकर पराजुली
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले पार्टीलाई राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक रहेका बताएका छन् ।...
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र...
साढे ७ लाख बढीको अवैध सामान बरामद, एक जना पक्राउ
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन्।
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन । कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा...
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।...
चीन र रुस इरान मामिलामा टाढै छन् : ट्रम्प
रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, ‘उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन।’...
लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
११ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी...
लाखौं रकम ठगेको आरोपमा पूर्वमन्त्रीका नाति पक्राउ
सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका...
सीमा क्षेत्रमा जहिल्यै एसएसबीको त्रास
सीमावर्ती क्षेत्र तथा आससापमा एकपछि अर्को शृंखलाबद्ध घटना हुने क्रममा साउन १० गते राति त्यसै क्षेत्रमा ठुलो हिंसात्मक घटना भएको थियो।...
चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प
अमेरिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न...
कर्णालीमा ड्रागन फ्रुटको यात्रा
सन् २०२२ मा सुर्खेतको एउटा परिवारबाट सुरु भएको ड्रागन फ्रुट खेती चार वर्षमै कर्णालीका ८५ घरधुरीमा फैलिएको छ। कम उत्पादनशील जमिनमा फस्टाउने र बाँदरको...
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ।...
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै
११ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत आजदेखि फुल कन्ट्याक्ट र शारीरिक सुगठनको प्रतिस्पर्धा पनि सुरु हुँदैछ । यी दुई खेलको प्रतिस्पर्धा...
दसौँ राष्ट्रिय खेलकुद : सधैँ लुम्बिनीबाट ल्याइने ओलम्पिक टर्च अहिले दैलेख पञ्चकोशीबाट ल्याइँदै
सुर्खेत । विगतमा राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च प्रायः लुम्बिनीबाट ल्याइने गरिन्थ्यो । यद्यपि यो पटक उक्त परम्परालाई तोड्दै दैलेखको पञ्चकोशी क्षेत्रबाट ओलम्पिक टर्च ल्याइन...
सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह
११ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् । काठमाडौं...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।