जनक पाण्डे सर्वोच्चको न्यायाधीशमा अनुपयुक्त रहेको जिकिर गर्दै समितिमा उजुरी, दीपक भट्टसँगको कनेक्सन भएको दाबी
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डे उक्त पदका लागि अनुपयुक्त रहेको जिकिर गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । काठमाडौँका हरिबहादुर केसीले समितिमा उजुरी दर्ता गराउँदै पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति नगर्न माग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →