बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी विभागको सम्पर्कमा
काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →