भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो। उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →