THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
SF
सेतोपाटी

'यस्तो काम गर्ने भनेर अरूले नाक खुम्च्याउँथे, मैले यसमै भविष्य खोजेँ'

'युएनमा तीन वर्ष काम गरेपछि मलाई विदेश गएर काम गर्ने प्रस्ताव आएको थियो। मैले स्वीकार गरिनँ। बरू नेपालमै बसेर काम गर्ने योजना बनाएँ,' उनले...

६० फिटमुनिबाट जीवन फर्काउँदाका ती कठिन १३ दिन

विपद् पूर्वसूचना दिएर आउँदैन । जब भदौ १० मा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी र पहिरोले वितण्डा मच्चायो, तब सिङ्गो भूगोल...

SF

इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भइसकेका क्षेप्यास्त्र र अन्य हतियार फेरि किन्न २९ अर्ब डलरभन्दा बढी लाग्नेछ।

SF

हिम पर्वत हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउॅंछन् आवेदन?

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

‘जताततै शव र दुर्गन्ध थियो, दुई–तीन हप्तासम्म मलाई सपनामा पनि त्यही दृश्यले झस्काइरह्यो’

प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबरा भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा आफ्नो टिमको नेतृत्व गरेर रसुवामा खटिएका थिए । टिमुरे र स्याफ्रु क्षेत्रमा उनको...

चक्रवात ‘अर्नब’को प्रभाव : यस्तो छ आइतबारसम्मको मौसम पूर्वानुमान

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपात बढ्ने भएको छ।...

२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन...

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

चितवन । जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने...

फेरि बास खोसिने त्रासमा २०७१ का बाढीपीडित

अहिले यही बजारको बिचबाट बनेको सडक कालोपत्रे भएको छ। बाबियाचौरबाट तातापानी हुँदै यो सडक पर्यटकीय क्षेत्र चिसापानी पुग्छ।...

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ । पोखराले तेस्रो सिजनमा आफ्नो...

कोप-३१ अघि नागरिक समाजको खबरदारी : जलवायु न्यायका लागि विश्व समुदायसँग ठोस प्रतिवद्धताको माग

११ कात्तिक, काठमाडौं । नेपाली नागरिक समाजले जलवायु परिवर्तनका कारण जोखिममा परेको हिमाल र हिमाली समुदायको अस्तित्व रक्षाका लागि ठोस कदम चाल्न विश्व समुदायसँग...

SF

एनपिएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

एनपिएलको चौथो खेलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा...

बागमतीको बजेट खर्च ३ महिनामा करिब ७ प्रतिशत

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) सम्ममा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउन ट्रम्पका सहयोगीको प्रस्ताव

निकीले एयर फोर्स वनमा ट्रम्पसँग यात्रा गर्दाको भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। भिडियोमा उनले अमेरिकी राष्ट्रपतिको अन्तर्राष्ट्रिय नीतिको प्रशंसा गरेकी छन्।...

चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो

काठमाडौँ । भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश (ल्यान्डफल) सुरु भएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी)...

धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

११ कात्तिक, धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन...

कृषि तथा पशु बिमामा सवा दुई अर्ब अनुदान

सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्दै किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन यो वर्ष करिब सवा दुई अर्ब अनुदान दिने...

SF

मलेसियाले २५ मुख्य म्यानपावरमार्फत नेपाली श्रमिक भर्ना गर्ने नीति कायम राख्ने

काठमाडौंस्थित मलेसियाली दूतावासले अक्टोबर ६ मै परराष्ट्र मन्त्रालयमार्फत पत्र नेपाल सरकारलाई पठाएको थियो।

राहदानी रद्द हुनुअघि नै अमेरिका पुगे बोल्सोनारो : रोयटर्स

ब्राजिलको सर्वोच्च अदालतको आदेशमा राहदानी बुझाउने समयसीमा उल्लंघन गरेको आरोप, अनुसन्धानकै बीच देश छाडेको विवरण ।

कालीगण्डकीमाथि बञ्जीको रोमाञ्च, तस्बिरहरू

बागलुङ । अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल देख्दा जोकोही जिरिङ्ग हुन्छन्। दैनिक सयौँ पर्यटक आवतजावत गर्ने बागलुङको बलेवा र पर्वतको कुश्मा बजार...

श्रीलंकाका विकेटकिपर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

११ कात्तिक, काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। पोखराले बुधबार...

किमसँग भेट्न ट्रम्प इच्छुक, चीनको भूमिकामाथि प्रश्न

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबिच सम्भावित शिखर वार्तालाई लिएर चीनको भूमिकाबारे चर्चा बढेको छ।...

इन्टरनेटको मूल्य विवाद : प्राधिकरणको कारबाहीले कति सुल्झियो?

काठमाडौँ । दसैँ बिदा सुरु हुनुअघि इन्टरनेटको मूल्यको सन्दर्भमा इन्टरनेट सेवा प्रदायक र सरकारी निकायबिच एक प्रकारको द्वन्द्व देखियो । सेवा प्रदायकहरूले इन्टरनेटको शुल्क...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।