पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जित्यो
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →