मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।
फाइट क्लब ! बक्सिङ र फुटबलबिच के छ त्यस्तो गहिरो सम्बन्ध ?
माइक टाइसनले एकपटक भनेका थिए, ‘मुखमा मुक्का नखाउन्जेल सबैसँग एउटा योजना हुन्छ ।’ टाइसनको यो भनाइ बक्सिङको वास्तविकता बुझाउन पर्याप्त छ । यसमा प्रतिद्वन्द्वीसँग...
आज कुन देशको मुद्राको विनिमयदर कति छ?
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय
२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय...
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
उनका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्छ।
ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ
अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा
पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् ।
वीपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण
काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य...
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन्।
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
पोखरा । तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ...
एनपिएलमा आज काठमाडौं र लुम्बिनी भिड्दै
त्रिवि मैदान कीर्तिपुरमा शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच खेल हुन लागेको हो।
६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन
एमबीबीएस सिट थप्ने निर्णयमाथि छानबिन हुने, दुई साताभित्र दशरथ चन्द विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ
अदालतहरूमा ‘सुटकेस बोक्नेहरूको जगजगी’ छ भनेर कुन प्रतिवेदनले देखाएको हो ? प्रश्नकर्ता सांसदले यसबारे केही खुलाएनन् । जवाफकर्ता प्रस्तावित न्यायाधीश सारुले पनि प्रतिवेदनबारे थप...
भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर
जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सम्पर्क स्थापित गर्ने तयारी तीव्र बनेसँगै मिथिलाको धार्मिक नगरी जनकपुरधामको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा...
आर्मी मेडिकल कलेजको सिट थप विवादित बनेपछि छानबिन समिति, प्रतिवेदन आएपछि मात्रै म्याचिङ हुने
काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज) मा एमबीबीएसको सिट संख्या थप गर्ने निर्णय विवादित बनेपछि सरकारले प्रा. डा. रमेश प्रसाद...
आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’
थारू समुदायमा आफ्नै मौलिक परम्परागत पहिरनमा मयूरको प्वाँख र परम्परागत बाजा बजाउँदै ‘सोटिया’जस्ता मनमोहक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरिन्छ।...
र्याडिसनमा ‘जापनिज फुड फेस्टिभल’, जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप
काठमाडौँ । जापानी खाना पारखी लक्षित गर्दै काठमाडौँ लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा ‘जापनिज फुड फेस्टिभल’ उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध...
एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
२१ कात्तिक, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले...
मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन
मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण...
तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह
२१ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले एक...
अपराजित लुम्बिनीलाई रोक्ने चुनौतीमा काठमाण्डु, पुरानो हारको बदला लिने अवसर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शनिबार लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुकी ५...
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ।...
प्रेस, प्रहरी र अदालत कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।
बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ
कागहरू बुद्धिमानी मात्र नभएर पौराणिक कथाहरूका कारण पनि मान्छेहरूबीच प्रख्यात चरामा पर्छन्। संसारका धेरै सभ्यतामा, हाम्रो सभ्यतासहित, कागहरू जीवन र मृत्यु जोड्ने जीव भनेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।