राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको विषयले प्रदेशको राजनीति मात्रै गर्माएको छैन, एमाले र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल...
मूल्यवृद्धि नियन्त्रण र सहज आपूर्तिका लागि अध्ययन समिति गठन
दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।
१०औं राष्ट्रिय खेलकुद : बक्सिङमा विभागीय टोली र बागमतीको वर्चस्व
११ मंसिर, सुर्खेत । १०औं खेलकुद अन्तर्गत महिलातर्फको बक्सिङमा दोस्रो र तेस्रो सेसनका प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् । सुर्खेतस्थित मुख्य कभर्डहलमा भइरहेको प्रतियोगितामा विभागीय...
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न...
बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।...
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना...
१ सिटले गुम्यो लक्सनको बहुमत, ३८ वर्षीया क्युला वोङको हातमा न्युजिल्यान्डको सत्ता चाबी
११ मङ्सिर, वेलिङ्टन । न्युजिल्यान्डको आमनिर्वाचनको अन्तिम मतपरिणामले प्रारम्भिक समीकरण उल्ट्याइदिएपछि प्रधानमन्त्री क्रिस्टोफर लक्सनको संसदीय बहुमत एक सिटले गुमेको छ । शुक्रबार सार्वजनिक अन्तिम...
जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?
करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा...
मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु
धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण
११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका विभिन्न विधामा शुक्रबार प्रतिस्पर्धा सम्पन्न भएका छन्। आठ विधामा प्रतिस्पर्धा भएकोमा त्रिभुवन आर्मी क्लबले...
ठुलागी हिमतालले देखाएको ठूलो संकट
सन् २०१८ देखि २०२५ सम्म बीचका केही वर्ष उतारचढाव देखिए पनि समग्रमा ठुलागी हिमतालको क्षेत्रफल र लम्बाइ निरन्तर विस्तार हुँदै गएको छ । सन्...
कहाँ हरायो ८४ करोड ६८ लाख कित्ता कागजी सेयर ?
सेयर बजारमा हाल सूचीकृत कुल सेयर संख्या २० अर्ब ८७ करोड ८९ लाख ६३ हजार ६६६ कित्ता रहेको छ । तर त्यो सेयरमध्ये ८४...
राराब क्याम्पसको २० करोड शुल्क घोटाला प्रकरण : फाइल पुग्यो अख्तियार
विद्यार्थीको शुल्कमा घोटाला भएको पाइएपछि त्रिविले समिति बनाएर छानिबन गरेको थियो । अनलाइनखरले प्राप्त गरेको डकुमेन्टमा राराबमा २० करोडभन्दा बढी विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको...
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउ : नागरिक अभियान
११ मंसिर, काठमाडौं । स्थानीय तहको आउँदो निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण माग गर्दै ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण...
रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत भएका छन् । समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटी, डा. नमिता...
चुहारको पुलबारे जस लिने होड : दुई पूर्वमुख्यमन्त्रीदेखि सांसद र मन्त्रीसम्म मैदानमा
विराटनगर । वर्षौँदेखि अलपत्र परेर विवादको घेरामा तानिएको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ निर्माणको प्रक्रिया अगाडि बढेसँगै राजनीतिक वृत्तमा जस...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जनकपुर । धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश...
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् ।...
‘चोलेन्द्र, गगन, उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की छ’
श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् ।
दूधको भाउ बढाउन सरकारलाई चौतर्फी दबाब
दूधको भाउ बढाउने विषयमा सरोकारवालाबीच भने मूल्य कति र कुन आधारमा बढाउने भन्नेमा आ–आफ्नै तर्क र अडान देखिएका छन् ।
हिमालय स्पोर्ट्सको स्वामित्वमा धरानको टिम, दयाहाङ र केन्द्र लिम्बु पनि साझेदार
११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान टिमको स्वामित्व हिमालय स्पोर्ट्सले लिएको छ । आगामी फागुन १ गतेदखि सुरु...
नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने वातावरण मिलाउन रास्वपा सांसदको माग
अग्निपथ योजना सन् १९४७ मा नेपाल, भारत र बेलायत बीच भएको त्रिपक्षीय सम्झौता विपरीत भएको नेपाल पक्षको धारणा छ । त्यही योजनामा असहमति जनाउँदै...
टुंगियो देउवा कांग्रेसको गण्डकी कार्यसमिति, को–को समेटिए ?
पोखरा । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी कार्यसमितिले पूर्णता पाएको छ । यसअघि सभापति र सदस्यहरु घोषणा गरिएको थियो । शुक्रबार बाँकी रहेका...
‘भेन्चर डेट फन्ड’ सुरु गर्न समस्या छैन, डिफल्ट भए न्यायाधीकरणले उठाइदिने
भेन्चर डेट फन्डले उद्यम, व्यवसाय तथा स्टार्टअपमा कर्जाको स्वरूपमा लगानी गर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।