THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
अनलाइनखबर

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।

विजयपुरकी महारानी थाङ्सामा कसकी रानी थिइन् ?

याङरूप हस्तपुरका राजा मुहाङकेप र रानी हाङ्सेमाकी छोरी थाङ्सामासँग विजयनारायणको राजकीय वैवाहिक सम्बन्धले विजयपुर र याङरूप थुमका याक्थुङ लिम्बूवानबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ...

जुम्लामा चार महिनामा आठ लाख राजस्व

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ लाख सात हजार रुपैयाँ राजस्व संकलन गरेको छ।...

किन स्थगित भयो औषधि व्यवसायी सङ्घको राष्ट्रिय अधिवेशन ?

काठमाडौँ । औषधि व्यवसायीहरूको छाता सङ्गठन नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५ औँ राष्ट्रिय अधिवेशन तथा ५३ औँ केन्द्रीय वार्षिक साधारणसभा र सो...

हिजोको प्रक्रिया भन्दै वर्तमान सरकार शान्ति प्रक्रियाको दायित्वबाट उम्किन मिल्दैन : पुष्पा भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल...

संक्रमणकालीन न्यायको अँध्यारो सुरुङ

०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै मुलुकलाई...

दैनिक चार घण्टा बिनापारिश्रमिक काम गर्छन् महिला

अनौपचारिक क्षेत्रमा महिला कामदारको स्थिति पाँच वर्षपछि पनि उस्तै रहेको एक अध्ययनले औंल्याएको छ।...

खच्चडको लस्कर हिँड्ने पर्वतको चुवामा अहिले मध्यपहाडी लोकमार्गको रौनक

पर्वत । कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको चुवा गाउँको मुहार अहिले सडक सञ्जालको विस्तारसँगै फेरिएको छ । पोखरा–बागलुङ (भूपी...

निर्माण व्यवसायीलाई प्रविधिमैत्री बनाउन दुई दिने ‘ई–जीपी’ तालिम सुरु

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित ‘विद्युतीय सरकारी खरिद प्रणाली’ (ई–जीपी) सम्बन्धी दुई दिने तालिम काठमाडौँमा सुरु भएको छ...

स्थापना दिवस मनाउँदै उज्यालो नेपाल पार्टी : त्रिपुरेश्वरमा रक्तदान, दिउँसो कुलमानको सम्बोधन

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ। पार्टी स्थापनाको एक...

अरे ओ सत्ताधारीहरू हो, फेसबुकमा दोहोरी खेल्नुभन्दा नागरिकको जीवन बचाउनुहोस् : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएकी छन्।...

SF

स्थानीय तहको चुनावमा हामी सहकार्य गर्न चाहन्छौं– प्रचण्ड

उनले एमाले र मसालसँग कार्यगत एकता गर्ने सहमति भइसकेको पनि बताए।

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पुर्‍याउन निजी क्षेत्रले माग गरेको छ।...

नेपाल आइडल विजेता गायिका सज्जा चौलागाईंले पेम्बासँग कसिन् लगनगाँठो

काठमाडौँ । ‘नेपाल आइडल सिजन–३’ की विजेता गायिका सज्जा चौलागाईंले विवाह गरेकी छन् । उनले पेम्बा घिसिङसँग विवाह गरेकी हुन् । शुक्रबार जोरपाटीस्थित चिम्की...

बायर्न म्युनिखलाई ठूलो झट्का : केन लामो समय मैदानबाट बाहिर

म्युनिख । इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन बायाँ खुट्टाको कुर्कुच्चाको लिगामेन्ट च्यातिएपछि आगामी केही महिना मैदानबाहिर रहने भएका छन्। जर्मन...

दुई महिनादेखि खत्याड-रारा सडक अझै अवरुद्ध

जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।...

एआई रिपोर्टका आधारमा थेसिस अस्वीकार गरेको भन्दै दायर रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी निजी सफ्टवेयर ‘टर्निटिन’ र ‘आइथेन्टिकेट’को अनुमानित एआई रिपोर्टका आधारमा शोधपत्र (थेसिस) र सेमिनार पेपरहरू अस्वीकार गरेको भन्दै कानुनका विद्यार्थीहरूले...

मुलुक संविधान र शान्ति सम्झौताको बाटोबाट बाहिरियो, संविधान अहिले ‘कोमा’मा छ :  देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् । संविधान खारेज...

परिवर्तनका नाममा हिंसा र विध्वंस रोजेर देश अघि बढ्न सक्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंसको बाटो रोजेर देश अघि...

चीनमा व्यापक निर्वाचन : मतपत्रभन्दा बाहिरको राजनीति

चीनमा विश्वकै सबैभन्दा ठुलो प्रत्यक्ष मतदान प्रक्रियामध्ये एक जारी छ । सन् २०२६ र २०२७ भरिमा एक अर्बभन्दा बढी मतदाता जिल्ला र नगर तहका...

शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने बताएका छन् । शान्ति सम्झौता राज्यले तत्कालीन...

SF

चुनाव एकैचोटी गर्दा पोहोरझैं हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने केहीलाई लागेको हुन सक्छ–  प्रचण्ड

'सायद कतिपयलाई के लागेको हुनसक्छ भने दुईटै चुनाव एकैपटक गर्‍यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने लागेको होला। त्यसो हुनेवाला...

दाङको होटलमा एनपीएलको सट्टेबाजी, भारतीय नागरिकसहित पाँच पक्राउ

दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

प्रशिक्षक फेर्दा मात्रै ९ करोड ५० लाख पाउन्ड खर्च, युनाइटेडको ऋणभार थप बढ्यो

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले नयाँ मुख्य प्रशिक्षकका रूपमा माउरिसियो पोचेटिनोलाई अनुबन्ध गरेको तीन दिनपछि थप १ करोड पाउन्ड ऋण लिएको छ। पहिलो त्रैमासिक वित्तीय...

प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।