कलाकारको पारिश्रमिक शोषण : सामाजिक सञ्जाल तताउँछन्, उजुरी गर्न डराउँछन्
काठमाडौँ । नेपाली कला क्षेत्रमा एउटा तितो यथार्थ छ, ‘काम गरिसकेपछि समयमै पारिश्रमिक नपाउनु’ । कलाकारहरूले पर्दामा जति नै चमकधमक देखाए पनि जब आफ्नै पसिनाको मूल्य माग्ने बेला आउँछ, धेरैजसो खुलेर लड्न सक्दैनन् । पारिश्रमिक नपाएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →