१६ नवनियुक्त प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गराएका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →