वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा लागेका रोशन
वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरू गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्।
क्यानडामा ११ व्यक्तित्वलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान
मिसिसागा । क्यानडामा विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ।...
इजरायल चुनाव : सरकार कहिले बन्ला, कसले गर्ला नेतृत्व?
तेल अभिभ । अक्टोबर २७ मा भएको संसदीय निर्वाचनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो गठबन्धनको संसदीय बहुमत गुमाएका छन्। तर, नेतान्याहुको विरोध गर्ने यहुदी...
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना
१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ । नेपाल मौसम विज्ञान विभाग मौसम...
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ।...
नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान
काठमाडौँ । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको कार्यालयले सोमबार एक सूचना जारी गर्दै आवेदन...
बंगलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने
उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।
एमबाप्पेको गोलसँगै रियल म्याड्रिडको लगातार छैटौँ जित
पहिलो हाफ सकिनुभन्दा नौ मिनेटअघि यान डिओमान्डेले आकर्षक प्रहारमार्फत तेस्रो गोल गरे। उनले पछिल्ला ६ खेलमा चार गोल गर्नुका साथै तीन गोलका लागि सहयोग...
राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ।...
राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
दाङ । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको...
कति घटबढ भयो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ?
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।
गृहमन्त्रीको राजीनामा माग्दै गोरखामा प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन
गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने विषयमा सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रसारित समाचारप्रति जिल्ला प्रशासन कार्यालय गोरखाले गम्भीर ध्यानाकर्षण भएको...
कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने
१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की...
६१ वर्ष भए शाहरूख खान, यी हुन् उनका ११ रोचक कुरा
फिल्म 'जिरो' असफल भएपछि अभिनयबाट विश्राम लिएका शाहरूख खानले त्यो समय कसरी बिताए होलान्? उनले यसबारे एक अन्तर्वार्तामा भनेका छन्।
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
साझेदारी चुक्दा दबाबमा पोखरा
कप्तान कुशल भुर्तेलबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कुशलको ३५ रन नै पोखराको इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो।...
इरानमाथि तत्काल आक्रमण गर्न नेतन्याहुको दबाब, ट्रम्प भने वार्तालाई निरन्तरता दिने पक्षमा
'उनीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू त्यति भरपर्दा छैनन्। सम्झौता गर्छन् र फेरि पछि हट्छन्,' ट्रम्पले भने।
बालबालिकाबिच झगडा बढ्नुमा कतै तपाईंको गल्ती त छैन? सुधार्नुहोस् यी ५ बानी
काठमाडौँ । दाजुभाइ वा दिदीबहिनीबिच सानातिना झगडा हुनु सामान्य कुरा हो, तर अभिभावकका केही बानीले यस्ता झगडा बढाउन सक्छन्। बालबालिकाको तुलना गर्नु, सधैँ एक...
नम्बर १ को ताज गुमाएको अस्ट्रेलियालाई न्युजिल्यान्डविरुद्धको टेस्टअघि ५ ठुला प्रश्न
पाँचमध्ये तीन टेस्टमा भारी पराजय, १-० को अग्रता लिएपछि पनि दक्षिण अफ्रिकासँगको शृङ्खला हार, नम्बर १ वरीयता गुमाउँदै विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को तेस्रो...
श्रम संस्कृतिको सरकार आएपछि बिचौलियाको 'बि' पनि उच्चारण गर्न दिइने छैन : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।...
एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमान्डु गोर्खाज र कर्णाली भिड्ने
काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्।...
एनपिएलमा कर्णालीले काठमाडौं र चितवनले सुदूरपश्चिमसँग खेल्दै
कर्णालीका लागि आजको खेल तेस्रो हुनेछ। काठमाडौंले भने दोस्रो खेल खेल्न लागेको हो।
देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृ*त्यु
गत वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्।
पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ। पाउद्वारका बासिन्दाले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।