१० दिनमा १० करोड कमाएको 'कबड्डी ५'ले पछिल्लो साता थप्यो १ करोड ६३ लाख मात्रै
प्रदर्शनको सुरूआती १० दिनमा १० करोड रुपैयाँको आँकडा पार गरेको फिल्मको पछिल्लो सात दिनको व्यापार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ।
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →