THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026

तीव्र हावा हुरीको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएकाले नेपालमा तीव्र हावा हुरीको सम्भावना नरहेको जनाएको छ...

SF

मृत मानिएका पदमबहादुर घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो?

प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए। त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव...

कोप–३१ मा हिमालका समस्या र जलवायु न्यायलाई प्राथमिकता दिने परराष्ट्र मन्त्री खनालको घोषणा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र...

पुरुषको जस्तो पहिरन लगाएर जीवन बिताउने १९औँ शताब्दीका पेरिसियन महिला

सन् १८०० मा पेरिसमा महिलालाई सुरुवाल (ट्राउजर) लगाउन प्रतिबन्ध लगाइएको थियो । १९औँ शताब्दी र २०औँ शताब्दीको सुरुवातसम्म पनि धेरै महिलाले यो कानुनको अवज्ञा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने

काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने)...

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा

काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ...

प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारमा, क्याबिनेटको छैन टुङ्गो

काठमाडौँ । बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक...

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।...

ललितपुरमा ५ दिने फूल महामेला सुरु (तस्बिरहरू)

ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ १९...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मन्त्रिपरिषद्ले गर्नुपर्ने नेपाल पारवहनको सीईओ नियुक्ति सञ्चालक समितिले नै गरिदियो

पहिलेदेखि कार्यरत महाप्रबन्धकलाई निरन्तरता दिएका नाममा सञ्चालक समितिको १५ असोजको बैठकले तत्कालीन महाप्रबन्धक प्रकाशप्रसाद पोखरेललाई बाँकी कार्यकालका लागि नियुक्ति दिएको हो ।

एनपीएल सञ्चालनमा त्रिवि प्राध्यापक संघको ११ बुँदे सुझाव

नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनका क्रममा त्रिभुवन विश्वविद्यालय परिसरको व्यवस्थापन, सुरक्षा र शैक्षिक गतिविधिमा असर पर्न नदिन त्रिवि प्राध्यापक संघले ११ बुँदे सुझाव दिएको...

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।...

संसदीय सुनुवाइ समितिलाई अनिर्णित राखेरै थापालाई जापानको राजदूत बनाउने दाउ

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान थापाको सुनुवाइ समयमै नगर्ने देखिएको छ । थापासहित १३ जनालाई मन्त्रिपरिषद् बैठकले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१२ कात्तिक, काठमाडौं । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान...

SF

लगातार असफल भइरहेका थिए दयाहाङका सिनेमा, अहिले लगातार दुई 'सुपरहिट'

अहिले हलमा दयाहाङका दुई 'सुपरहिट' सिनेमा प्रदर्शन भइरहेका हुन्।

एनडीसी ३.० कार्यान्वयनका लागि नेपाललाई ७४ अर्ब डलर आवश्यक : एडीबी

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) का नेपालका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) कार्यान्वयनका लागि सन् २०२५ देखि २०३५...

भारतको पूर्वी तटमा चक्रवात ‘अर्नब’ का कारण ७ जनाको मृत्यु,  एक लाख ८० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा...

जिमी निशम बेन्चमा, डेविड वार्नर आउनै बाँकी

चर्चित अष्ट्रेलियन खेलाडी डेविड वार्नर पहिलो खेलसम्म नेपाल आइपुगेका छैनन् ।

इजरायलको निर्वाचनमा स्पष्ट विजेता देखिएन, नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

काठमाडौँ । इजरायलमा सम्पन्न संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा पनि कुनै राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन । करिब ९० प्रतिशत...

SF

अटो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु, चालक घाइते

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।