THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 13 September 2026
रातोपाटी

एमसीसी अन्तर्गतको १८ किमी प्रसारण लाइन तयार

काठमाडौँ। नेपाल–भारत सीमासँग जोड्ने ४०० केभी न्यू बुटवल प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोलि पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाटै खुल्ने

२८ भदौ, काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । यस वर्ष भदौ २९ गते (भोलि)...

बेलायतका प्राध्यापक भन्छन्– नेपालले जलवायु न्यायको दाबी गर्ने तमाम आधार छन्

कार्यक्रममा बोल्दै प्राध्यापक सुवेदीले हालै नेपालमा घटेको विपद्को घटनाले जलवायु परिवर्तन र संवेदनशील हिमाली वातावरणको जोखिमलाई उजागर गरेको बताए ।

डीएनए रिपोर्टको पर्खाइमा बुबा, ९ वर्षदेखि हाइड्रोपावरमा कार्यरत छोरा बेपत्ता

बुटवल। पाल्पाको बगनासकाली गाउँपालिका–५ दमार्लडाँडाका बलबहादुर न्यौपाने क्षेत्री तीन दिनअघि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा डीएनए परीक्षणका लागि आफ्नो नमुना दिएर घर फर्किएका छन्। उनको...

जापानिज इन्सेप्लाइटिस : खोप नलगाएका व्यक्ती उच्च जोखिममा

दुई दशक अघि सम्म जापानिज इन्सेप्लाईटिसको संक्रमणका बिरामीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका अस्पताल भरिभराउ हुन्थे।...

जापानिज इन्सेप्लाइटिस : उच्च जोखिममा खोप नलगाएका व्यक्ति

दुई दशक अघि सम्म जापानिज इन्सेप्लाईटिसको संक्रमणका बिरामीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका अस्पताल भरिभराउ हुन्थे।...

ओलीको दाबी : सरकारका प्रतिगामी कदम लामो समय टिक्दैनन्

ओलीले विगतमा पनि अधिनायकवादी प्रवृत्तिले स्वतन्त्रताको आन्दोलनलाई केही समय अवरुद्ध गरे पनि अन्ततः त्यस्ता शासन व्यवस्था टिक्न नसकेको उल्लेख गरे।...

भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक रकम उपलब्ध गराउने

२६ भदौ, काठमाडौं । गत १० भदौमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्...

निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार सहयोग

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५...

बाढीमा बगेका बालक भारतमा मृत भेटिए

बाणगंगा नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका १० वर्षीय बालकको शव नेपाल-भारत सीमापारि भारतीय भूभागमा फेला परेको छ।...

जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको...

विद्युतीय खरिद प्रणालीमा जोखिम, सरकारी ठेक्का धमाधम हार्डकपीमा

२८ भदौ, काठमाडौं । वर्तमान सरकारले नै प्राथमिकताका साथ अगाडि बढाएको विद्युतीय प्रणालीमार्फत सरकारी सेवा प्रदान गर्ने अभियानमा विद्युतीय खरिद प्रणालीले धक्का दिएको छ...

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार...

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ।...

कांग्रेसमा महाधिवेशनका लागि दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?

मकवानपुर । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले...

रुकुम पश्चिम जिप दुर्घटनाप्रति शर्माद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले आइतबार रुकुम पश्चिममा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत...

२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो

त्रिशूलीबाट हिँडेर ४ दिनमा पुगिने २०४२ सालताका टिमुरे निकै दुर्गम थियो। तल छिँडीमा खुला दिसापिसाब हुन्थ्यो, माथिको तलामा सीमा प्रशासन कार्यालय थियो। सधैं रेडियो...

जिम जान नपाए पनि यसरी घरमै बनाउन सकिन्छ आकर्षक बाइसेप

स्वास्थ्य राम्रो बनाउनका लागि नियमित व्यायाम गर्नु अत्यावश्यक छ । प्रायगरी शहरमा बसोबास गर्ने र निक्रिय जीवनशैली भएका व्यक्तिहरू शारीरिक कसरतका लागि जिम जाने...

अबका प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समयका लागि हुँदैनन् : ओली

‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने ।

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपतिले के भने ?

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले अहिलेको अवस्थामा ब्रिक्सलाई अग्रगामी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । शनिबारदेखि भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा आफ्नो...

जनविरोध र अत्याचारी शासकको नाश हुन्छ, अहिलेकाले पनि बुझ्नुपर्‍यो : ओली

२८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् । छापा माध्यमका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

एमसिसीअन्तर्गत १८ किमि प्रसारण लाइन निर्माण सकियो, शिलान्यास गरेको ९ महिनामा नै काम पूरा

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको निकाय हो।

SF

८ दिन हिरासत बसेर छुटे कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरूङ

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङ ८ दिन हिरासत बसेर छुटेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।