विजय सेतुपतिको सुपरहिट फिल्म ‘महाराजा’को हलिउड रिमेक बन्ने
मुम्बई। दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको बहुचर्चित फिल्म ‘महाराजा’को हलिउड रिमेक बन्ने भएको छ। उत्कृष्ट कथा, पटकथा र दमदार अभिनयका कारण दर्शक तथा समीक्षकको मन जित्न सफल यो क्राइम-थ्रिलर फिल्मलाई हलिउडमा पुन: निर्माण गर्न लागिएको हो। फिल्मका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →