अदृश्य खिल!
म केवल आफ्नो छातीभित्र गाडिएको एउटा अदृश्य खिल बोकेर हिँडिरहेको मान्छे हुँ। जसलाई निकाल्न सक्दिनँ, देखाउन सक्दिनँ, तर हरेक दिन त्यसको पीडा सहेर पनि...
आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुमवासीलाई नहटाऔँ : भीष्मराज आङ्देम्बे
११ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई...
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन्...
सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग
नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि...
सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन उज्यालो नेपाल पार्टीको माग
काठमाडौँ । उज्यालो नेपाल पार्टीले सुकुमबासी तथा भूमिहीन नागरिकलाई वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता...
सरकारलाई महामन्त्री राणाको प्रश्न : घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ?
नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।...
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ । ८ मंसिरदेखि...
अस्ट्रेलियामा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै, ५१ प्रतिशतले सेवन गरेको तथ्याङ्क
मेलबर्न । अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको पाइएको छ । अस्ट्रेलियाको सरकारी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको...
सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय आपत्तिजनक : एमाले
काठमाडौँ । नेकपा एमालेले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएको छ । एमाले...
भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी...
युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् । उनले गत साता चीनमा भएको भेटका क्रममा...
भारत भ्रमणको कूटनीतिक समीक्षा : आर्थिक सहायता हात लाग्यो, राष्ट्रिय सरोकार छुट्यो
प्रधानमन्त्री बालेन्द्र शाहको २२–२३ नोभेम्बर २०२६ को दुईदिने औपचारिक भारत भ्रमण नेपाल–भारत सम्बन्धका नियमित रूपमा स्थापित र तुलनात्मक रूपमा सहज मानिने विषयहरू–ऊर्जा, कनेक्टिभिटी, व्यापार,...
सुकुम्बासी समस्या फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले हल हुँदैन : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दीर्घकालीन बसोबासको व्यवस्था हुन नसकेको बताएका छन्।...
रेसुङ्गा सभाहल निर्माण अन्तिम चरणमा
११ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा लामो समयदेखि खड्किँदै आएको ठूला सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव अब हट्ने...
बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण...
फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले सुकुम्बासी समस्या समाधान हुँदैन– बाबुराम भट्टराई
‘सुकुम्बासी समस्यालाई शहरीकरणको क्रममा उत्पन्न हुने अनिवार्य ऐतिहासिक प्रक्रिया मानेर सहरभित्रै गरीबहरूलाई सम्मानजनक आवासको व्यवस्था गरेर दिगो ढंगले यो समस्या हल गरौं,’ उनले लेखेका...
फ्राईडे रिलिज : भिड्दै ‘सारथी’ र ‘ककाकिकी’
काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘सारथी’ र ‘ककाकिकी’ । यी दुवै फिल्म एकसाथ देशभर रिलिज...
बंगलादेश सरकारले रोक्यो हसिनाको गृहजिल्लाको बजेट, रेलसेवा र प्रहरी चौकी पनि बन्द
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा विकासका लागि उपलब्ध गराउँदै आएको बजेट रोक्का गरेको छ।...
कुवेतमा ड्रोन हमलामा दुई विदेशी नागरिकको मृत्यु, इरानले अस्वीकार गर्यो संलग्नता
अराघचीले इरानको संलग्नता अस्वीकार गरेको प्रसंगमा उनले क्षेत्रमा इरान समर्थित विभिन्न सशस्त्र समूह सक्रिय रहेको पनि उल्लेख गरे।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।