सात वर्षपछि भारत पुगे राष्ट्रपति सी : राज्यमन्त्रीद्वारा स्वागत, आजै मोदीसँग भेटवार्ता
सन् २०१९ मा मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उनी पहिलो पटक भारत पुगेका हुन्। दुई नेताबिचको भेटलाई भारत-चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको छ।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →