विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : ओली
केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।...
भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको जनमुक्ति पार्टीको आरोप।
बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले ६ महिनाको अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न ठोस काम गर्न नसकेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष...
कांग्रेसको १५औँ महाधिवेशन : लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा घिमिरे र भण्डारी अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेश भूगोलबाट खुलातर्फको मतगणनामा कमल किशोर घिमिरे र अमर प्रसाद भण्डारी अग्रस्थानमा देखिएका छन्।...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै साढे ३ अर्ब घाटा
नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।...
कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?
नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास...
दशैं मनाउन घर फर्किनेको लर्को (तस्वीरहरू)
दसैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका...
कांग्रेस पेसागत महिला केन्द्रीय सदस्यमा घिमिरे र अधिकारी निर्वाचित
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेसागत क्षेत्रबाट महिला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएकी छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार भएको मतगणनाअनुसार डा.
मधेशमा कर्मचारी सरुवामा चलखेल
मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ ।
जो संसदीय सुनुवाइको ढोकामा पुगेर रोकिए
संसदीय सुनुवाइको ढोकामै रोकिए साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल। शक्तिशाली सरकारका सिफारिसमाथि संसदीय समितिले लगाएको यो...
डोल्पाका पाटनको जडीबुटी आम्दानीको प्रमुख आधार
२९ असोज, सुर्खेत । उपल्लो डोल्पाका तीन गाउँपालिकाका पाटन क्षेत्र स्थानीयवासीको जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै आएको छ । उच्च हिमाली भेगका पाटनमा पाइने बहुमूल्य...
यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?
अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै...
जन्तरमन्तरको प्रदर्शनमा ‘शेरनी’ भनेर चिनिएकी नेहा बोरा को हुन् ?
भारतकी 'शेरनी' को लागि अब अगाडि के छ? पक्का भन्न सकिँदैन। तर अहिलेका लागि नेहा बोरा भारतका जेनजी प्रदर्शनहरूको एक सच्चा प्रतीक बनेकी छन्।
नेकपाको एक वर्ष : संगठनको टुङ्गो न राजनीतिक दिशा
२२ घटक मिलेर बनेको नेकपाले एक वर्षमा पनि जनसङ्गठन र पार्टी संरचनाको समायोजन टुंग्याउन सकेन। महाधिवेशन सर्यो, राजनीतिक कार्यदिशामाथि प्रश्न उठे र असन्तुष्ट झलनाथ...
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।
दसैं मनाउन घर फर्कँदै गरेका यात्रुवाहक बस उदयपुरमा दुर्घटना, एक युवतीको मृत्यु, १५ घाइते
मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ सुर्केमा बिहीबार दिउँसो दसैं मान्न घर फर्कँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ
लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ कराे घाटा
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि इन्डियन आयल कर्पोरेसन...
कर्णालीका मन्त्रीको सम्पत्ति : कसैको बस्ने घर छैन, कोही करोडपति
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार कर्णालीका केही मन्त्रीहरूको आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग ३१ ठाउँमा घरजग्गा रहेको छ...
दशैंको रौनकमा एनपीएलको चटारो, क्रिकेटमय बन्दै चाडपर्व
जसरी दशैं र तिहार जस्ता ठूला चाडपर्व मनाउनका लागि नेपाली प्रतीक्षामा हुन्छन् त्यसैगरी एनपीएलका लागि पनि नेपाली क्रिकेटप्रेमी दर्शकहरू पर्खिरहेका हुन्छन् ।
आईएमएफले भन्यो– नेपालले केन्द्रीय बैंकको स्वायत्तता जोगाओस्
आईएमएफकी उपनिर्देशक सोनाली जैन–चन्द्राले भनिन्– नेपालमा सञ्चालित ईसीएफ कार्यक्रमका अवधिमा केन्द्रीय बैंकको स्वायत्ततामा हासिल भएका उपलब्धिहरूलाई कायम राख्न र संरक्षण गर्न अत्यन्तै महत्वपूर्ण छ...
सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता...
परराष्ट्रमन्त्री शिशिर खनाल भन्छन्: खुला सिमाना तर बन्द आकाशको अवस्थाबाट बाहिर निस्कनुपर्छ
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।...
हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुने
हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध...
एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।