THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

विनाशकारी बाढीले क्षति गरेका ३५ पुल : कुनको लम्बाइ कति ?

काठमाडौँ । बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पुर्‍याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेका छन् । सडक विभागको विवरणअनुसार बगेका तथा क्षतिग्रस्त पुलहरूमध्ये अधिकांश ५० मिटरभन्दा लामा छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →