तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए
११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली...
गोसाइँकुण्डका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ। रसुवा र नुवाकोटमा आएको यस विनाशकारी बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै पर्यटक तथा पदयात्रीको सुरक्षाका लागि गोसाइँकुण्ड जाने वैकल्पिक मार्ग तय गरिएको छ।...
'यताका विद्यार्थी उता, उताका यता परे, हेलिकप्टरमा परिवारसँग पुनर्मिलन गराउने काम भइरहेको छ'
अचानक आएको बाढीका कारण नुवाकोटको विदुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आफ्ना परिवारसँग छुट्टिन पुगेको विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताए।
बाढीपीडितलाई निजामती कर्मचारीबाट ३६ करोड बराबर योगदान गरिने
आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।
भोटेकोशीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन सबैलाई आग्रह
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घद्वारा २० लाख डलर सहयोग, उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन
काठमाडौँ। नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोपछि आपत्कालीन उद्धार टोलीहरू तीव्र रूपमा परिचालन भएका छन् भने थप टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ। विपत्तिको...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका यी खातामा जम्मा गर्न सकिन्छ सहयोग रकम
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ।
कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश
नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुलेको छ।
१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
विनाशकारी बाढीको पीडामा परेको नेपाललाई सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा विश्व समुदायलाई अपिल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा आएको विनाशकारी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका...
LIVE UPDATES : विनाशकारी बाढीमा मृत्यु हुनेहरुको संख्या ४०० नजिक
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
बाढीले बगाएर ल्याएको महिलाको शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ
त्रिशूली बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
फेरि बाढी आउने सूचनापछि नुवाकोटको ढुंगेमा बस्ती खाली गराउँदै प्रहरी, तस्बिरहरू
काठमाडौँ। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठुलो क्षति पुर्याएको छ। बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा तथा...
बाढीका कारण ४१ वटा पुल पूर्ण क्षति, रसुवामा मात्रै ४० किलोमिटर सडक बगायो
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज रहेको मन्त्रालयले जनाएको छ।
बैंकहरूले सीएसआरको रकम औषधोपचार तथा राहतमा प्रयोग गर्न सक्ने
११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समाजिक उत्तर दायित्व (सीएसआर)को रकम प्रकृतिक प्रकोप पीडितको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न...
मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल
११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका...
दक्षिण कोरियाले भन्यो– कठिन समयमा नेपाल र नेपाली जनतासँगै छौं
परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले यस्तो बताएका हुन् ।
बाढीमा मृत्यु भएकाको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ
चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ...
कर्णाली प्रदेशबाट काम गर्न रसुवा-नुवाकोट गएका १८५ जना सम्पर्कविहीन
त्रिशूली नदीमा बुधबार बिहान आएको प्रलयकारी बाढीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका १८५ जना मानिस अझै सम्पर्कविहीन छन्।
रसुवा बाढी : अख्तियारका पदाधिकारीले १५ दिनको तलब दिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने...
उड्नुअघि विमानका दुई टायर पड्किएपछि...
वाशिङटन डीसी । उडान भर्नुअघि अमेरिकन एयरलाइन्सको एउटा विमानको दुईवटा टायर पड्किएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले जनाएअनुसार यो घटना शिकागोको ओ’हेर...
भरतपुर शव पहिचान केन्द्रमा बेचैन आफन्त : हातमा बेपत्ताका तस्वीर, आँखामा आँसु
कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय...
बाढी प्रभावित क्षेत्रमा खटियो मानव अधिकार आयोगको टोली
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न मानव अधिकार आयोगको टोली खटिएको छ । मानव अधिकार आयोगका...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।