मधेशमा शृङ्खलाबद्ध अनियमितता, संघीयताविरोधीलाई बन्दैछ मसला
संघीयता विकास र अधिकार हस्तान्तरणको माध्यम बन्नुपर्नेमा भ्रष्टाचारको अखडा बनेको भन्दै आलोचना भइरहेको छ । भ्रष्टाचार र बेथितिकै कारण मधेशमै संघीयताविरोधी स्वरसमेत बलियो हुँदै गएको छ ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →