मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
धनगढी । अछाममा मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →