THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026

पोखरामा दोस्रो माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुने

पोखरा । पोखरामा दोस्रो संस्करणको माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण एम्योचर गल्फ प्रतियोगिता हुने भएको छ । आगामी शनिबार र आइतबार हिमालयन गल्फ कोर्षमा प्रतियोगिता गर्न...

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

कास्की । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति पुगेका सडक, पुल, भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा आठ अर्ब ३७ करोडभन्दा बढी रकम खर्च...

यमनमा द्वन्द्व चर्कियो, साउदी आक्रमणमा ११ जनाको मृत्यु

यमन । यमनमा पछिल्लो २४ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।...

काठका पुलमा कुँदिएको सिंजाको इतिहास

मोटरसाइकलमा रारा घुम्न हिँडेका सिन्धुलीका आशिष पौड्याल सिंजाको चिउडी पुगेपछि रोकिए। सडक छेउमै देखिएको काठको अनौठो पुलले उनको ध्यान खिच्यो।...

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे...

SF

प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा सांसदहरूको आपत्ति

डेढ घण्टा बसेर सकियो तीन महाशक्ति राष्ट्रका नेताहरूको त्रिपक्षीय बैठक

शेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रिपक्षीय वार्ता सम्पन्न भएको छ। चिनियाँ सरकारी प्रसारण संस्था...

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।...

SF

सुनील थापाको अन्तिम फिल्म हेरेपछि छोराले भने– यो सामान्य नेपाली फिल्म होइन

बुवाको आवाज सुन्दा र पर्दामा उनको अभिनय हेर्दा पुराना सम्झनाहरू ताजा भएर आएको अनमोलले सुनाए।

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डिजिटल फोटो कसरी सुरक्षित राख्ने ?

यदि तपाईंले सन् २००० को सुरुवाती वर्षहरूमा डिजिटल क्यामेरा प्रयोग गर्नुभएको थियो भने, तपाईंको जीवनका धेरै महत्त्वपूर्ण पलका तस्बिरहरू सधैँका लागि हराइसकेका हुन सक्छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले सन् २०२७ को जुनमा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० खेल खेल्ने भएको छ।...

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

इस्लामावाद । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा...

यस्तो छ एमालेको राष्ट्रिय भेलाले पारित गरेको २१ बुँदे संकल्प प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला बिहीबार कार्की बैंक्वेट, काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला...

चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नेपाल हवाई दुर्घटना न्यूनीकरण: एक प्रस्तावित मार्गचित्र

चालक दलका सदस्यहरूबीच ककपिटमा सञ्चारको कमी वा मानक सञ्चालन प्रक्रियालाई बेवास्ता गर्दा स–साना गल्तीले ठुलो दुर्घटनाको रूप लिने गरेको पाइन्छ।

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा...

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको...

बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ । बेलायतको भिसा तथा अध्यागमन...

प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा क्षेत्रमा ‘ब्रेक थ्रु’ को खोजी, १० हजार मेगावाट निर्यात सहज बनाउन माग

काठमाडौँ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत् निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।