चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ।
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो । आज...
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन
पाटेकरको निधनको परिस्थितिबारे परिवारका सदस्य र अधिकारीले विस्तृत जानकारी दिएका छैनन्।
नेप्सेमा 'डेथ क्रस' चल्दा बैंकिङ क्षेत्रमा 'गोल्डेन क्रस'
समग्र सेयर बजार कमजोर प्रवृत्तिमा रहँदा वाणिज्य बैंक समूह बलियो देखिएको छ। नेप्सेमा डेथ क्रसओभर चलिरहेका बेला बैंकिङ समूहमा गोल्डेन क्रसओभर देखिनुको अर्थ के हो?
आइसिसी मान्यताको पर्खाइमा क्यान र एनपिएल टोली
नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ।
आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली
नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ।
कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज तीन स्थानमा मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन स्थानमा मतदान हुने...
साउदीका दुई विमानस्थलमा हुथीको आक्रमण, तीन जनाको मृत्यु
अब्हा विमानस्थलका सुविधामाथि भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्।
चाडबाडको मुखमा घिउ र नौनी महँगियो, स्टक रित्तियो
विराटनगर । नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिँदै गर्दा बजारमा घिउ, नौनी (मक्खन) तथा धुलो दुध (पाउडर) को चरम अभाव देखिएको छ ।...
इन्फान्टिनोलाई चुनौती दिने तयारीमा युरोपेली फुटबल
फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी निर्वाचनमा चुनौती दिने रणनीति बनाउन युरोपेली फुटबल नेतृत्व सक्रिय भएको छ।...
ट्राफिक चेकिङका क्रममा मोटरसाइकलको ठक्करबाट तीन प्रहरी घाइते
२२ असोज, धनगढी । धनगढीमा बुधबार साँझ संयुक्त चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार...
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो।
एन्फा कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित ११ जनाको माग
२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले माग गरेका छन् । एन्फाको विधानको...
१५ वर्षीय किशोरको हात चुँडिएपछि फ्रान्सको विद्यार्थी प्रदर्शनमा स्टन ग्रिनेड प्रयोगमा रोक
स्ट्रासबर्ग । फ्रान्स सरकारले विद्यार्थी आन्दोलन नियन्त्रण गर्न प्रयोग गरिने स्टन ग्रिनेडको प्रयोगमा अस्थायी रोक लगाएको छ । प्रदर्शनका क्रममा १५ वर्षीय किशोरको हात...
यी सानी फुच्चीको सपना के थियो ? अहिले के भइन् ?
ठिम्याएर हेर्नुहोस् त । को हुन् उनी ? हिस्स परेकी, उज्यालो अनुहार भएकी, फूलबुट्टे लुगा लगाएकी । उनलाई तपाईंले अनगिन्ती फिल्ममा हेर्नुभयो । उनको...
आशाका ६ महिना परिणामको प्रतीक्षा
नेपालको राजनीति अहिले एउटा महत्त्वपूर्ण चरणमा छ। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा गरेका छन्।...
यी स्थानमा आज मध्यमदेखि भारीसम्मको वर्षा हुने सम्भावना
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
बुधबार आउने भनिएको सुदूरपश्चिमको बजेट सर्वोच्चको आदेशपछि रोकियो, के छ प्रदेश सरकारको तयारी ?
धनगढी । बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको छ। अब बिहीबार सर्वोच्च अदालतमा हुने सुनुवाइपछि...
पछिल्लो दश वर्षमा जुन स्तरको विकास भएको छ, यो संघीयताकै देन हो : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विगतमा भएको राजनीतिक परिवर्तन र आन्दोलनका कारण नेपाली जनताले अधिकार पाएको बताएका छन्।...
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक संघ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने...
सिन्धुपाल्चोकका प्रेमध्वज लामाले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग...
आज विश्व दृष्टि दिवस मनाइँदै
काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।