THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
SF
SF

धर्मको कर्म : ३६ वर्षमै श्रीमती गुमाए, छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए

१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ...

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद

फ्रान्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार अति–दक्षिणपन्थी नेतृ मरिन ले पेनप्रति कठोर प्रतिक्रिया जनाउँदै ‘अहंकारी’ नेताको संज्ञा दिएका छन् । ले पेनले फ्रान्सको...

अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले...

SF

मुक्तिनाथ विकास बैंकले घोषणा गऱ्यो लाभांश

बैंकले हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने भएको हो।

न्युजिल्यान्डको सत्तारुढ गठबन्धन बहुमतबाट एक सिट पछाडि, सरकार गठनमा अन्योल

SF

भन्ज्याङमा रोकिएको जीवन!

आज बर्सौँपछि जब ऊ त्यो पुरानो डायरीको अन्तिम पाना पल्टाउँछे, भन्ज्याङको त्यो कुहिरो उसकै आँखाअगाडि मडारिन थाल्छ। ऊ कलम समाउँछे र त्यो पुरानो प्रश्न—...

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

गोरखा । बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ ।...

नागेशले कति बदले विराटनगर ?

विराटनगर ।विराटनगर महानगरपालिकाले वडा नं. ७ मा प्रशासनिक भवन निर्माण सुरु गरेको पाँच वर्ष पुग्दा पनि अझै सम्पन्न हुन सकेको छैन। १४ करोड ६३...

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

बाढीले झोलुंगे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ।...

नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना

११ मंसिर, काठमाडौं । सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल...

SF

ग्लोबल आइएमई बैंक दुई विधामा सम्मानित

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शाहरुख खानको ‘किङ’ २० वर्षयताकै लामो फिल्म बन्नसक्ने चर्चा

मुम्बई । शाहरुख खान आगामी फिल्म ‘किङ’ का कारण चर्चामा छन् । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको विषयमा नयाँ–नयाँ जानकारीहरू बाहिर आइरहेका छन्...

SF

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के किम र पुटिनबीच खटपट सुरु भएको हो ?

११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले...

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृ'त्यु

नजिकै बजारको पसलबाट सामान किनेर घर फर्किने क्रममा हात्तीको आक्रमणबाट राईको घट्नास्थलमै निधन भएको हो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बौद्धबाट २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ, दुई वटा नागरिकता फेला

काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अनुमतिबिना फिल्ममा मोबाइल नम्बर देखाएपछि निर्मातासहित तीन जनाविरुद्ध मुद्दा

मुम्बई । मलयालम फिल्मका चर्चित निर्माता मार्टिन प्रक्कटसहित तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । फिल्ममा एक व्यक्तिको मोबाइल नम्बर अनुमतिबिना देखाएपछि उनलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण...

चितवनमा पर्यटक आगमन बढ्यो

सौराहाका पर्यटन व्यवसायी महेश खनाललाई भदौ १० गतेको भोटेकोसी बाढीपछि पर्यटक घट्ने चिन्ता थियो।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।