तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द, सेवाग्राही समस्यामा
उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्...
विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान
बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।...
जेम्स एन्डरसनको कप्तानीमा इटालीमा फ्रेन्चाइज क्रिकेट
काठमाडौँ । इटालीमा क्रिकेटको विकास र सन् २०३२ को ओलम्पिकका लागि स्थानीय खेलाडी तयार पार्ने उद्देश्यसहित नयाँ फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ...
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, कुन सवारीलाई कति ?
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।...
दक्षिणपन्थमाथि लुलाको प्रहार
सन् २०२६, २५ अक्टोबरमा ब्राजिलमा भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो पटक राष्ट्रपतिमा निर्वाचित भए । पहिलो...
प्रधानमन्त्री बालेन र रविबीच चार घण्टा छलफल, के-के भयो कुराकानी?
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
काठमान्डुसँग खेल्दा जनकपुर पहिलो जितको खोजीमा
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस सिजन सुखद सुरुवात गर्न चाहन्छ।
सरकार र प्रमुख प्रतिपक्षबाट बाहिरिएका वामपन्थीहरूले सिक्नुपर्ने पाठ
नेपालका वामपन्थीहरूले निकट इतिहासबाट अनिवार्य रूपमा नसिक्ने हो भने दण्डित हुन तयार हुनुको विकल्प छैन। के नेपालको वामपन्थी आन्दोलन फेरि पुनर्जागरण हुन सक्ला ?
मनास्लुको स्याउ गोदाममै थन्कियो
बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्।...
बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)
गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठुलो क्षति पुर्याएको छ। बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय...
सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ
१२ कात्तिक, काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको...
चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘जनताले चाहेको नेता बन्न ब्राजिलबाट बाहिरिएँ’
ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि अमेरिका पुगेका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू मातृभूमिबाट भागेको नभई देशकै हितका लागि बाहिरिएको दाबी गरेका छन् ।
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ
वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन्।...
बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो
१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन...
माओको मिम विवाद : किन संवेदनशील विषय ?
फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीका कारण चिनियाँ बजारमा व्यावसायिक विवादको सामना गर्नुपरेको छ।...
एनपिएलमा मौसमको चुनौती, साँझको खेल प्रभावित हुन सक्ने
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ।
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।...
शैक्षिक सहकार्यका लागि बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच समझदारी
मकवानपुर । शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच सम्झौता भएको छ । शैक्षिक गुणस्तर...
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण : ७ लाख कामदारबाट २ अर्बभन्दा बढी ठगी
काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने...
उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो
बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात...
धनुषामा विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।