THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
रातोपाटी

पहिरोले निसीखोलाका १२ परिवार विस्थापित

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित भएकाहरू आफन्तकोमा...

सामाजिक सञ्जालमा अफवाह र त्रास फैलाउनेविरूद्ध प्रहरीको कारबाही, १० सदस्यीय विशेष समिति गठन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्नेविरुद्ध नेपाल प्रहरीले कारबाही अघि बढाएको छ। विपद्को संवेदनशील घडीमा भ्रामक सामग्री फैलाउने र...

SF

घरमै ३५ वर्षीय पुरूष मृत फेला, पाँच जना अनुसन्धानका लागि नियन्त्रणमा

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

२२ भदौ, लेबनान (रासस/एएफपी) । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको...

SF

कुमारी बैंक पिसिएएफमा आबद्ध

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिप्न खुला

मुस्ताङ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट...

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा.गोपाल...

सुदूरपश्चिम प्रदेशमा एमाले-नेकपा गठनबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मुख्यमन्त्री खगराज भट्ट र नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार संयुक्त रूपमा सरकारको ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सुरुङभित्रबाट मानिसको आवाज आयो भन्ने सुन्दा विश्वास गर्नै गाह्रो भयो

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब १५ मिटर लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको...

अधिकांश बाढी प्रभावित क्षेत्रमा राहत पुगिसकेको विपद् प्राधिकरणको दाबी

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन्। प्राधिकरणमा सोमबार...

रसुवा बाढी : राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा एक करोड ३८ लाख सहयोग

नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो।

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न कांग्रेस निर्वाचन समितिको बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको...

हेटौँडामा सात वर्षपछि पुनः सञ्चालनमा आयो तौलपुल, त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गरिने

मकवानपुर । सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ। नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११ थानाभर्‍याङमा जिल्ला प्रशासन कार्यालय...

SF

कोशीमा एमाले–नेकपाको न्यूनतम साझा कार्यक्रम

प्रदेश सभाबाट पारित भइसकेको कोशी प्रदेशको बजेटलाई बहुमतका बलमा ‘पुनरावलोकन’ गर्ने घोषणा गर्दै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक...

सिर्सिया खोलामा प्रदूषण रोक्न उद्योगहरूलाई मन्त्रीले दिइन् समयसीमा  

२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको...

SF

४ अर्बको परियोजनामा लगाइएको आगो

भदौ २४ को घटना केवल करोडौं रूपैयाँका संरचना र उपकरणमा भएको क्षतिको कथा मात्र रहेन। कुनै पनि परियोजनासँग स्थानीय अर्थतन्त्र कसरी जोडिएको हुन्छ भनेर...

सिर्सिया खोला प्रदूषण : उद्योगीलाई मन्त्री गौरी कुमारीको एक हप्ताको अल्टिमेटम

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिएकी...

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

बेरुत । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि...

रसुवा बाढीपछिको उद्धार, राहत वितरण तथा पुन: स्थापनामा संसदीय समितिको चासो

२२ भदौ, काठमाडौं । संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडितका लागि पठाउन लागिएको राहतमा घुन लागेको चामल र म्याद गुज्रेको सामग्री फेला

भोटेकोशी बाढीपीडितका लागि संकलन तथा भण्डारण गरिएका राहत सामग्रीमा म्याद गुज्रेका र गुणस्तरहीन भएका भेटिएका छन्।...

डढेलो र अत्यधिक गर्मीले वायु प्रदूषणको जोखिम बढाउँदै

काठमाडाैँ । विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ । संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर...

अभिभावकविहीन बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

मकवानपुर । रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न तथा खाद्यान्न र बसोवासको व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले बजेट र...

मकवानपुरमा एक युवक मृत भेटिए, पत्नी र आमासहित पाँच जना नियन्त्रणमा

मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।

SF

कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।