एनपीएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति बलियो देखिँदा ब्याटिङतर्फ विदेशी खेलाडीले अग्रता बनाएका छन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →