गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन्, समन्वयमा लाग्नुहोस् : सांसद सुवेदी
सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको काम हो । यसमा पनि मुख्यत: गृहमन्त्रीको काम हो ।’
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →