भोटेकोशी र त्रिशूली किनारमा पुनः बस्ती बसाल्न हुँदैन : मुख्यमन्त्री थापा
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीपछिको पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदीको दायाँ(बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा शनिबार नेपाल प्रेस सोसाइटीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →