प्रधान न्यायाधीश र आईजीपीबिच भेटवार्ता
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाली प्रहरीका आईजीपी दान बहादुर कार्कीबिच भेटवार्ता भएको छ । मंगलबार प्रधान न्यायाधीशलाई भेट्न आईजीपी कार्की...
सरकारको ६ महिना : कानुन निर्माणको काम कति पूरा कति बाँकी ?
काठमाडौँ । बोलेन्द्र शाह(बालेन) नेतृत्वको सरकार गठनपछि न्यायालयमा निकै उतारचढाव देखियो । यद्यपि न्यायालय सुधारको विषययमा सरकार केन्द्रित देखियो । लामो समयदेखि न्यायालयमा दलीय...
सरकारले सार्वजनिक गर्यो आफ्नो ६ महिने रिपोर्ट कार्ड: के-के छन् प्रगति ?
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले कार्यभार सम्हालेको पहिलो ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख नीतिगत, प्रशासनिक, आर्थिक र कूटनीतिक उपलब्धिहरूको प्रगति विवरण सार्वजनिक...
जिल्ला र उच्चको आदेश बदर गर्दै लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा अधिकृत प्रमोद मैनालीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष...
हिमलुङ हिमपहिरोमा हराइरहेका १२ जनाको खोजी खराब मौसमका कारण रोकियो
आठ जना पर्वतारोहण गाइडको टोलीले आइतबार साँझदेखि हिउँ पन्छाएर खोजी गरेको थियो। आइतबार दुई जना र सोमबार थप दुई जनाको शव निकालिएको थियो। फेला...
प्रेस काउन्सिल नेपालका अध्यक्षमाथि दुर्व्यवहार
काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा...
सेती प्रादेशिक अस्पतालमा २२ दिनसम्म बनेन बिग्रेको सीटी स्क्यान मेसिन
मुख्यमन्त्री खगराज भट्ट अस्पताल सुधारका लागि भन्दै बारम्बार अनुगमनमा पुग्छन् । तर, २४ भदौमा बिग्रिएको सीटी स्क्यान मेसिन भने मर्मत नहुँदा सेवा पूर्णरूपमा ठप्प...
उद्योग बन्द गराउने दबाबप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति
१३ असोज, बुटवल । बुटवल–११, सांग्रिलापथमा सञ्चालित बुटवल रारा मसला उद्योगको उत्पादन बन्द गराउने दबाबप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।...
राफिन्हाको मांसपेशीमा समस्या, भारतविरुद्धको खेल गुमाउन सक्ने
ब्राजिलका फरवार्ड राफिन्हा घाइते भएका छन् । मांसपेशीमा समस्या देखिएपछि मंगलबार भएको अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो । मंगलबार...
वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा
पाल्पा । चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले पाल्पाका सडक तथा पुलमा व्यापक क्षति पुगेको छ। मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म दर्जनौँ...
सशस्त्रका डीएसपी खनाल ‘युरोभिजन सङ कन्टेस्ट एसिया’को फाइनलमा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी), गायक, संगीतकार तथा इन्जिनियर पृथ्वी खनाल अन्तर्राष्ट्रिय सांगीतिक टेलिभिजन रियालिटी शो ‘युरोभिजन सङ कन्टेस्ट...
साढे ५ महिनामा ३ लाख किसान प्रणालीमा दर्ता, सूचीकृत २७ लाख नजिक
वास्तविक किसानको सही पहिचान सुनिश्चित गर्दै तथ्यांकमा आधारित कृषि योजना तर्जुमा गर्न मन्त्रालयले यो अभियानलाई तीव्रता दिएको हो ।
चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प : व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी
दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला...
‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित
काठमाडौँ। महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा...
सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै चाडपर्व सकिएलगत्तै सशक्त आन्दोलन गर्ने बताएका छन्।
आईपीओ मापदण्ड : प्रतिसेयर नेटवर्थ १ सय हुनुपर्ने व्यवस्था कति व्यावहारिक ?
नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तयार गर्दैछ । यसको मस्यौदाअनुसार प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँभन्दा कम भएका कम्पनी...
स्वास्थ्य मन्त्री निशा मेहताको ‘बिर्सिनलायक’ ६ महिने कार्यकाल
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै जनस्वास्थ्य क्षेत्रमा ठुलो फेरबदल र चुस्त सेवा प्रवाहको अपेक्षा गरिएको थियो । तर, स्वास्थ्य तथा...
सर्वोच्च पुगेर आईजीपीले प्रधानन्यायाधीशसँग गरे पौने घण्टा छलफल
सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब ४ बजेति महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए ।
फर्से बजार : गुल्जार बन्दै थियो, कालीगण्डकीले तहसनहस पार्यो
फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर...
बाढीमा ड्राइभरहरू बग्दा घरैपिच्छे बज्रपात
रसुवागढी–काठमाडौं सडकमा गाडी चलाएर परिवार धान्ने चालकहरू भोटेकोसी बाढीमा ठूलो संख्यामा बेपत्ता भए। उनीहरूका परिवारमा कोही आफन्तको खोजीमा छन्, कोही ऋण र छोराछोरीको भविष्यको...
फुलकोर्टमा प्रधानन्यायाधीशमाथि आक्रोश : ३ महिनामै न्यायालय कसरी सुपरस्टोरजस्तो बन्यो ?
न्यायाधीशहरूले प्रधानन्यायाधीश शर्मालाई चोलेन्द्रसँगको सम्बन्धबारे त सोधे नै, विशेष अदालत लगायतका केही अदालतहरू सुपरस्टोरजस्तै बनेको भन्दै त्यसको कारण खोज्नुपर्ने माग समेत गरेका छन् ।
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
काठमाडौँ। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।