THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
SF
सेतोपाटी

बाढीले सम्पर्क टुटेपछि अस्पताल-अस्पतालमा हराइरहेका आफन्त खोज्दै

कामको सिलसिलामा तथा भ्रमणका लागि रसुवा पुगेका आफ्ना मानिसहरूसँग एकाएक सम्पर्क टुटेपछि उनीहरूका आफन्त प्रहरी प्रशासन र अस्पताल धाउन थालेका छन्।

एमालेका सांसदहरूले १५ दिनको तलब रसुवा बाढीपीडितलाई सहयोग गर्ने

१६ भदौ, काठमाडौं । नेकपा एमालेका संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक रसुवा बाढी पीडितहरूलाई दिने भएका छन् । एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले...

सुरुङमा किन प्रभावकारी भएन खोज तथा उद्धार ?

काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजना स्थल र विद्युतको सुरुङमा फसेका ८९८ जना मानिसहरू सम्पर्कविहीन...

व्यावसायी भन्छन्ः विदेशी पाहुनाले धमाधम यात्रा रद्द गरिरहेका छन

भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना...

जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

१६ भदौ, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख...

SF

भोटेकोशी बाढी पीडितलाई लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी प्रभावितका लागि एनएमबि बैंकको साढे ३ करोड सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि एनएमबि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । एनएमबि बैंक लिमिटेडले...

सडक पूर्वाधारमा करिब ३० अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान

काठमाडौँ। सडक विभागका महानिर्देशक डा. विजय जैसीले हालैको बाढीका कारण देशको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको जानकारी दिएका छन्...

डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।...

लन्डन नेपाली मेला बाढी पीडितका लागि समर्पित

लन्डन । नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली...

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडित उद्धार कोषमा १ करोड ११ लाख सहयोग

१६ भदौ, काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११...

भोटेकोशी बाढीले ७ हजार ५ सय ७० निजी आवासमा क्षति, करिब साढे १६ अर्बको नोक्सानी

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागले भदौ १० गतेको भोटेकोशी बाढीबाट देशका विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा...

कामको बोझबाट बच्न छानबिनै नगरी बेपत्ता व्यक्तिका मुद्दा बन्द गर्ने प्रहरी पक्राउ

सोल । दक्षिण कोरियामा कामको अतिरिक्त बोझबाट बच्न बेपत्ता व्यक्तिका मुद्दा अनुसन्धान नै नगरी बन्द गरेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ परेका छन् ।...

SF

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जस्मिन पेन्ट्सको २५ लाख सहयोग

जस्मिन पेन्ट्सद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग

१६ भदौ, काठमाडौं । जस्मिन पेन्ट्सले रसुवामा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले...

SF

विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्।

पाथीभरा क्षेत्र विकास समितिको १० लाख सहयोग, संरक्षण समितिबाट थप १ लाख

पाथीभरा क्षेत्र विकास समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।...

अगस्ट महिनामा ८५ हजार बढी विदेशी पर्यटकको आगमन

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन्। सन् २०२५ को अगस्टमा ८८ हजार ६८०...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी–पहिरोबाट तीन जिल्लाका ७ हजार घर क्षतिग्रस्त, १२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।...

रसुवा बाढीबाट पुनर्जीवन पाएर फर्के बर्दियाका तीन मजदुर : घर परिवारमा छायो खुसी

रसुवामा गएको भीषण बाढीमा परेर तीन दिनसम्म सम्पर्कविहीन भएका बर्दियाका मजदुरहरू सकुशल घर फर्किएका छन्।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख...

चार जिल्लाका खानेपानी तथा सरसफाइ ढाँचामा ९३ करोडको क्षति, पुनर्निर्माणमा डेढ वर्ष लाग्ने अनुमान

काठमाडौँ । भोटेकोशी बाढीका कारण बाढी प्रभावित विभिन्न जिल्लामा खानेपानी तथा सरसफाइका संरचनामा ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढी...

‘तापमान वृद्धिले हिमाली क्षेत्रमा परेको असरको परिणाम रसुवा बाढी हो’

काठमाडौँ । सुशील ज्ञवालीसँग नेपालको सार्वजनिक प्रशासन, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको लामो अनुभव छ । २०७२ सालको विनाशकारी भूकम्पपछि मुलुकको...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।