एमबीबीएस प्रवेश परीक्षा नतिजा : यस्तो छ रिटोटलिङदेखि म्याचिङसम्मको प्रक्रिया
काठमाडौँ । शैक्षिक सत्र २०८३-०८४ मा एमबीबीएस अध्ययन गर्न १० हजार ३ सय २२ जना योग्य देखिएका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत...
एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने
पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।
काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ, ३५ जना जापानी
काभ्रेको एक रिसोर्टबाट प्रहरीले ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिक रहेका छन्।...
बागमती सिँचाइ आयोजनामा आन्दोलन जारी
सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्यालादारी कर्मचारीहरूको आन्दोलन जारी छ । आन्दोलन परिचालन कमिटीले गत मंगलबार सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी समेत गरेको थियो...
आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली
नेपाल प्रहरीको आधारभूत तह (प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म)का कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली नै गठन गरेको छ...
पछिल्लो वर्ष साढे ७ खर्ब बढीको नोट नष्ट
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले बैंकमा जम्मा गरेका पुराना नोट सट्टाभर्ना गरी नयाँ नोट लिने गर्छन्।
ट्रम्प र सीबीच द्विपक्षीय वार्ता
विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।...
सम्पदा लघुवित्तले घोषणा गऱ्यो लाभांश, बोनर र नगद कति?
लघुवित्तले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइन : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन् ।...
अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण
अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् । सन् १९९० को दशकको अन्त्यतिर...
कार्यकर्तालाई विद्या भण्डारीको आग्रह- चुनावी धक्का अस्थायी हो, निराश नहुनु
‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ...
दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ
ओखलढुङ्गा । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई...
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)...
राष्ट्रपति भवनको सुरक्षा किन हुन सकेन सेना जानोस् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रपति भवन सुरक्षा गर्न नसकेकोमा सेनाले नै जान्नुपर्ने बताएका...
सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर
३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा एसपी र प्रहरीको कर्मचारी प्रशासन (कप्र)का एसपीको जिम्मेवारी हेरफेर भएको छ । सिन्धुपाल्चोकको प्रमुखमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।