[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]
नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारले पूर्णता...
मनसुनको अवधि अझै एक महिना १४ दिन बाँकी, विपद्को जोखिम उच्च : डा. धर्मराज उप्रेती
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्। सोमबार प्राधिकरणमा...
कोशीमा नयाँ मन्त्रिमण्डल तयार : ११ सदस्यीय यस्तो छ कार्यविभाजन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाट गरेका छन् । २०८१ वैशाख २७ गते गठन भएको...
यी हुन् दोस्रो चरणमा १ लाख जितेका १५ उपभोक्ता
प्राइज पोटलको दोस्रो चरणमा साउन १६ देखि ३१ गतेसम्मका कारोबार समावेश गरिएको थियो।
नागरिकको विवरण झोलामा खोज्ने यो कस्तो डिजिटल सरकार हो : सांसद कार्की
काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको...
कप्तानगञ्ज घटनामा पक्राउ परेकालाई रिहा गर्न हिन्दू मोर्चाको माग
कप्तानगञ्जमा भएको हिसांत्मक घटनापछि पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्न संयुक्त हिन्दू मोर्चा सुनसरीले माग गरेको छ।...
रास्वपा सांसदले भने- जनतालाई अस्पताल पुग्ने साधन हुँदैन, मन्त्रीलाई रूघा लाग्दा हेलिकप्टर!
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारमणी गेलालले सरकारका मन्त्रीहरुलाई देश नघुम्न सुझाव दिएका छन्।
गगनलाई सभापति मान्न तयार छौं, अरू नेतालाई पनि पद चाहिन्छ- शशांक
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलनका संयोजक शशांक कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नुपर्ने बताएका...
‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ दफावार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ। राष्ट्रिय सभाले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सोमबार बसेको सभाको बैठकले उक्त विधेयकलाई...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ र विपक्षमा २६ मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्।...
बागमतीमा मुख्यमन्त्री बानियाँको राजीनामासँगै नयाँ सरकार गठनको बाटो खुल्यो
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भभएको छ । तरल अवस्थाको राजनीतिक परिस्थितीमा मुख्यमन्त्री बानियाँको...
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले धानको न्यूनतम समर्थन मूल्य बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै...
जसले जिते ३५० रूपैयाँको सामान किन्दा १० लाख रूपैयाँ उपहार
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रूपैयाँको सामान किन्ने उपभोक्ता यस पटकको बम्पर उपहारका विजेता बनेका हुन्।
दुई घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको मन्त्री यादवको दाबी
काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।...
रोल्पा विपत्तीबारे सरकारको ध्यानाकर्षण, सरकारसँग वर्षमानका पाँच माग
त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए ।
गाजामा रोकिएको शान्ति योजना अघि बढाउन ट्रम्पका ज्वाईंले भेटे नेतन्याहुलाई
तेल अभिभ । रोक्का रहेको गाजा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको शान्ति योजना अघि बढाउने प्रयासस्वरूप अमेरिकी विशेष दूत तथा ट्रम्पका ज्वाईं जारेड कुशनरले...
विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गर्यो : दङ्गाल
काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दङ्गालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्।...
विपत्ति, महँगी र सुरक्षा चुनौतीमा सरकार गम्भीर भएन : सांसद गैरे
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना...
३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक नतिजा सार्वजनिक भएको छ।...
समुद्रले निल्दै नाइजेरियाली बस्ती
नाइजेरिया । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने...