‘यतीमा जन्ती’ : बेहुला–बेहुलीलाई निःशुल्क टिकट
काठमाडौँ । विवाहको मौसमलाई लक्षित गर्दै निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘यतीमा जन्ती’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत १५ जनाभन्दा बढीको समूह बुकिङ गर्दा बेहुला र बेहुलीलाई निःशुल्क हवाई टिकट
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →