बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि पूर्ण ट्रेडिङ जापानद्वारा २१ लाख सहयोग
काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि ‘पूर्ण ट्रेडिङ जापान’ ले २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । विगत १३ वर्षदेखि नेपाली उत्पादनलाई जापानको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →