THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026

माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु

दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।...

SF

इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा

सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

१७ कात्तिक, काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने...

कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।...

बागमतीका पूर्वमुख्यमन्त्रीका छाेरा बैकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छाेरा दिक्षान्त बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्। नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका...

राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने

केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।

गृहमन्त्री गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ

सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन्।...

पोखरामाथि लुम्बिनीको एकपक्षीय जित, ५० बल बाँकी छँदै हराएर अंकतालिकाको शीर्ष स्थानमा

कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात...

ह्याकरले थला पारेको ई–जीपी नयाँ सुरक्षा घेरासहित पुनः सञ्चालनमा

काठमाडौँ । गम्भीर साइबर सुरक्षा जोखिम र ह्याकिङका कारण दुई महिनाभन्दा बढी समयदेखि अवरुद्ध बनेको राष्ट्रिय विद्युतीय खरिद प्रणाली (ई–जीपी) पूर्ण रूपमा नयाँ सुरक्षा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

रोहितको कप्तानी इनिङग्समा लुम्बिनी सहज जितसहित शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ।

लुम्बिनीले पाेखराकाे ब्याटिङ लाइन ध्वस्त पार्दा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्ससँग सहज जित निकालेकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा...

लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मुकदर्शक

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ...

मैदानमै गोलकिपरसँग ठोक्किएका स्पेनिस फुटबलर डे मिगेलको निधन

सोमबार टेनेरिफको घरेलु मैदान एस्टाडियो हेलियोडोरो रोड्रिगेज लोपेजमा टेनेरिफ र एन्डोराबीच खेल भइरहेका बेला दुर्घटना भएको थियो।...

जितको संघारमा लुम्बिनी, १० ओभरमा चाहियो मात्र १२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स सहज जिततर्फ अघि बढेको छ।...

लुम्बिनीकाे ठुलाे अन्तरकाे जित, पाेखराकाे लगतार हार

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्ससँग ठुलाे अन्तरकाे जित निकालेकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्सले...

३३ लाख घुस प्रकरण: प्रमुख प्रशाशकीय अधिकृत घिमिरेसहित दुई जना थुनामै रहने

विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...

७९ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ। ७९ कर्मचारीको सरुवा गरिएको छ। मंगलबार पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा...

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु

यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ ।

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।...

SF

७२ वर्षअघि जन्मिएको 'गड्जिला' राक्षस मात्र थिएन, त्यसमा लुकेको थियो जापानको डरलाग्दो इतिहास

आजकै दिन पहिलो पटक पर्दामा देखिएको गड्जिलाको कथा केवल एउटा विशाल जीवले सहर ध्वस्त पारेको कथा थिएन।

राष्ट्रिय राजमार्गका सडक आयोजना समयमै सम्पन्न गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौँ ।पूर्व–पश्चिम राजमार्गसहित राष्ट्रिय राजमार्गका विभिन्न सडक आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई...

तनहुँको थानीमाई मन्दिरमा एकै दिन चढाइयो ९१ फूलको डोली

तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार एकै दिन ९१ वटा फूलको डोली चढाइएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।